
३१ वैशाख, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय मतको गणना सकिदा बर्दगोरियामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कर्ण कुँवरले ५० मतसहित अग्रता लिएका हुन् ।
उनका प्रतिࣸन्द्धी सत्तारुढ गठबन्धनका शेरबहादुर कठरीयाले २५ मत ल्याएका छन् भने नागरिक उन्मुक्ती पार्टीका भजनलाल कठरीयाले ५ र राप्रपाका नवीन जोशीले २ मत पाएका छन् ।
बर्दगोरिया गाउँपालिकामा कुल २२ हजार १८१ मतदाता रहेकोमा १४ हजार ९४३ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4