
३१ वैशाख, सल्यान । दशवटा स्थानीय तह रहेको सल्यानमा ८ वटा पालिकाको मतगणना सुरु भएको छ । दुई पालिकामा भने मतगणना सुरु भएको छैन ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु नभएको हो ।
मतगणना सुरु नभएका दुई नगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4