
३१ वैशाख, काठमाडौं । डडेलधुराको अमरगढी नगरपालिका नेपाली कांग्रेसले अग्रता लिएको छ । ५०५ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले २३४ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेस (बिपी)का उम्मेदवार हरिप्रसाद भट्टले पछ्याइरहेका छन् । उनले २०४ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसका पार्वतीदेवी झुकाल ले २३७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका यज्ञराज अवस्थीले २०२ मतसहित पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4