
३१ वैशाख, बैतडी । बैतडीको मेलौली नगरपालिकामा नेकपा एमालेको सुरुवाती अग्रता छ ।
३०० मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार जगदिशसिंह नायकले १४७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका प्रेमबहादुर चन्दले ७८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका भीमबहादुर चन्दले ६० मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी हेमन्ती नायकले ११५, कांग्रेसकी पार्वती बोहोरा विष्टले ८२, माओवादीकी मनिषा दयालले ७२ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4