
३१ वैशाख, मुगु ।छायानाथ रारा नगरपालिका नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडानम्बर १४ बाट मत गणना हुँदा सुरुआती अग्रता कांग्रेसले लिएको हो ।
३०० सय मतगणना गर्दा मेयरमा कांग्रेसका बिष्णुकुमार भामले १२६ मत पाएका छन् । एमालेका डम्बर रावलले ९८ मत प्राप्त गरेका छ्न् । माओवादीका सुर बुढाले ५० मत ल्याएका छन् ।
उपमेयरमा एमालेले १०१, कांग्रेसले २३, एकीकृत समाजवादीले ३८ मत प्राप्त गरेको छ ।
वडाध्यक्षमा काङ्ग्रेसले १३०, एमाले ९४ र माओवादीले ५५ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4