
३१ वैशाख, काठमाडौं । बर्दियाको जिल्ला सदरमुकाम गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडानम्बर १ बाट मतगणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार मुक्तिनाथ यादवले ९५४, एमालेका अमरबहादुर खड्काले ४५६ र माओवादीका गेहेन्द्रप्रसाद ढकालले १८६ मत ल्याएका छन् ।
अघिल्लो चुनावमा यो वडानम्बर १ मा एमाले विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4