
३१ वैशाख, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सुरूआती अग्रता लिएको छ ।
दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले अग्रता लिएको हो । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत पाएका छन् एमालेका अजमल बुढा १६१ मत प्राप्त गरेका छन । एमालेभन्दा माओवादीको १०६ मत बढी छ ।
उपाध्यक्षमा कांग्रेसका सुरेन्द थापाले २३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडी ७४ मत ल्याएकी छन् । बांग्रेसका बागी तिलकबहादुर शाहीले ११० मत प्रप्त गरेका छन् ।
वडानम्बर १ मा माओवादी केन्द्र वडाध्यक्षसहित प्यानल विजय भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4