
३१ वैशाख, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेदवार उपेन्द्र कार्कीले १५३ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार रामशरण ढुंगानाले १४१ मत पाएका छन् । उपमेयरमा भने एमाले उम्मेदवार शान्ता थापाले १३१ र नेकपा माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंले ६७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4