
१ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना शनिबार विहान ११ बजेबाट हुने भएको छ । महानगरको एक नम्बर वडाबाट मतगणना सुरु हुने भएको छ ।
सर्वदलीय बैठकको सहमति अनुसार प्रत्येक दलका तीन जना प्रतिनिधि मतगणनास्थलमा राखेर मत गन्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4