
३१ वैशाख, गोरखा । गोरखा नगरपालिका- १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर निर्वाचित भएका छन् ।
कुल खसेको एक हजार २१२ मतमध्ये उनले ४९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।
कुँवरका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोविन्द प्रसाद भट्टराईले ३७१ र एमालेका उम्मेदवार कुमार बानियाँले २८० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4