
३१ वैशाख, रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पाको सुनिल स्मृति गाउँपालिकामा विजयी सुरुवात गरेको छ । वडा नं. १ को वडाध्यक्षमा माओवादी केन्द्रका गोवर्द्धन कवर (पवन) ७८६ मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेस–एमाले गठबन्धनका तर्फबाट शशिराम कुँवरले ३७४ मत प्राप्त गरे ।
यो गाउँपालिकामा यसअघिको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4