
३१ वैशाख, हुम्ला ।हुम्लाको ताँजाकोटका २ वडामा माओवादीको पूरै प्यानल नै विजयी भएको छ ।
वडा नम्बर १ मा माओवादी केन्द्रका मनलाल रिठालसहित पूरै प्यानल भएको हो । वडानम्बर ५ मा मंगल नेपाली वडाध्यक्षमा विजयी भएका छन् ।
वडानम्बर १ मा विजयी मनलाल रिठालले २२३ मत ल्याएका छन् । ५ मा निर्वाचित अध्यक्ष मंगलले ३०७ मत प्राप्त गरेर विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4