
३१ वैशाख, चितवन । चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँले अग्रता लिएका छन् ।
वडा नं. १ र २ को प्रारम्भिक मतगणना अनुसार खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् ।
वडा नं. १ मा ३८७ र वडा नं. २ मा ४०० मत गणना गरिएको छ । वडा नं. १ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4