
३१ वैशाख, वीरगञ्ज । सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल अस्वस्थ भएपछि सर्वदलीय वैठक प्रभावित भएको छ ।
सर्वदलीय बैठककै चलिरहेकै समयमा पोखरेल शनिबार बिहान अस्वस्थ भएपछि बैठक स्थगित भएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
अर्को बैठकबारे राजनीतिक दलका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराउने सहायक निर्वाचन अधिकृतले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4