
३१ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले ९४० मत ल्याएका छन् । एमालेका मेयर उम्मदेवार मदनसुन्दर श्रेष्ठले ६७२ मत ल्याएका छन् ।
भक्तपुरको अर्को नगरपालिका सूर्यविनायकमा भने एमालेले अग्रता लिएको छ । सूर्यविनायकमा एमाले उम्मेदवार वासुदेव थापाले ३३७ र कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4