
३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।
जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।
कुल ७० हजार ३५६ जना मतदाता रहेको कलैया उपमहानगरपालिकामा ५५ हजार २५८ (७८ ७८.५) मत खसेको छ ।
कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद प्रसाद साह, नपाली कांग्रेसका राजेशराय यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश साह तेली प्रतिष्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4