+
+

वीरेन्द्रनगरमा एमालेले लियो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:१०

३१ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १ र १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिएकी हुन् ।

ढकालले ११४ मत पाएकी छन् । उनकका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाएका छन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । एमालेका नीलकण्ठ खनालले १११ मत पाएका छन् । माओवादीकी शान्ती ढकालले ८१ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?