
३१ वैशाख, सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिमा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । तीन सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका भीम भण्डारीले ९१ र एमालेका घनश्याम पाण्डेले ७९ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4