
३१ वैशाख, गोरखा । पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसा)को प्यानल नै विजयी भएको छ ।
उक्त वडामा खसेको कुल १ हजार ९१० मतमध्ये ६४८ मत ल्याउँदै जसपाका उम्मेदवार कृष्णबहादुर परियार विजयी भएका छन् ।
उनका प्रत्यासी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५०८ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३७० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4