
३१ वैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा पनि मत गणना सुरु भएको छ । वडानम्बर-१ बाट मतगणना सुरु भएको हो ।
६ बजेर ७ मिनेट जाँदा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
यो पालिकामा ५३४७ मत खसेको मुख्य निर्वाचन कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।
मतगणना सुरु भएको वडानम्बर-१ मा ६३२ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4