
३१ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै सन्तबहादुरले जित निकालेका हुन् । रानाले ६३९ मत प्राप्त गर्दा गिरीले ६२९ मत ल्याए ।
२०७४ सालको निर्वाचनमा एमालेका गिरीसँग राना पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4