
३० वैशाख, रौतहट । रौतहटको ईशनाथ नगरपालिका -१ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बिगु व्यास विजयी भएका छन् । ५८९ मत ल्याएर उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जादोलाल प्रसादले ३ सय ४३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4