
१ जेठ, जाजरकोट ।जाजरकोटको भेरी नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । कांग्रेस-माओवादी गठबन्धन, एमाले र एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
आइतबार बिहानको मतपरिणाम अनुसार गठबन्धनलाई एमालेले उम्मेदवारले उछिनेका छन् ।
भेरी नगरपालिका १, १३ र २ नम्बरको मतगणना हुँदा एमालेका मेयर उम्मेदवार चन्द्रप्रकाश घर्ती (सीपी)ले ११८१ मत ल्याएर अग्रता लिएका छन् ।
सीपीलाई माओवादी केन्द्रका उम्मेदवार गगनबहादुर खड्काले ११०८ मत ल्याएर पछ्याइरहेका छन् । एकीकृत समाजवादीका कमान खड्का पनि १०६७ मतका प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4