
१ जेठ, दाङ । दाङको बंगलाचुली गाँउपालिका-८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका झबिन्द्र गाहामगर विजयी भएका छन् । गाहाले ५१३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका देवीराम चर्चीले ३६१ मत ल्याएका छन् । तेस्रो स्थनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्री (३५२) भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4