
१ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ मा नेपाली कांग्रेसका आसेफ कुँवर (भुन्टु) विजयी भएका छन् । ७ सय ३२ मत ल्याउँदै भुन्टु विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कमलबहादुर विष्टले २ सय २४, एमालेका गगनसिंह कार्कीले १ सय ९७ र राप्रपाका गोविन्दबहादुर विष्टले ६५ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तहको चुनावमा पनि भुन्टु वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4