
१ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ४ मा माओवादी केन्द्रका लाल प्रसाद भट्टराई विजयी भएका छन् ।
५ सय ९७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका खोप बहादुर अधिकारीले ५ सय ५९ र एमालेका सुन्दर रानाले ५ सय ३६ मत ल्याएका छन् ।
उक्त वडामा कूल १ हजार ८३१ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4