
१ जेठ, वैशाख । दाङको लमही नगरपालिका-९ को वडाध्यक्षमा नेपाली कांग्रेसका भेषबहादुर केसी (रमेश) विजयी भएका छन् । उनी ८०३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रत्यासी नेकपा एमालेका खिमबहादुर केसीले ६८९ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि केसी वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4