
१ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका-८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसी निर्वाचित भएका छन् । १०१२ मत ल्याएर जिसी निर्वाचित भएका हुन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेका रोशन पौडेलले ८३३ मत ल्याएका छन् । ०७४ सालमा वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4