
१ जेठ, गुल्मी । गुल्मीको मदाने गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा एमालेका माधवप्रसाद भुसाल निर्वाचित भएका छन् । भुसालले ७८५ मत ल्याएका छन् ।
उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका गोकर्णबहादुर सेन ओलीले ६२५ मत ल्याए । जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिका अध्यक्षमा अग्रता लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4