+
+

लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीना कार्की निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:४८

१ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की निर्वाचित भएकी छिन् ।

उनले १ हजार १६९ मत ल्याएकी छिन्न भने उनका प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार १४१ मत पाएका छन् ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचभति भएकी छिन्।

उनका निकटतम् प्रतिद्वन्द्वी प्रमिला बस्‍नेत कार्कीले ८१६ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?