+
+

अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ४:०७

२ जेठ, काठमाडौं ।  अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । उनले ३ हजार १८१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित भइन्। उनले ३ हजार १०० मत पाइन । उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत पाइन । एकीकृत समाजवादीकी देभकला चलाउने(खत्री)ले १ हजार ५७८ मत पाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?