
२ जेठ, काठमाडौं । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका पुनीराज घर्ती ३ हजार ९१३ मतहित विजयी भएका हुन् ।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरले २ हजार ११३ मत पाएका छन् । एमालेका वागलाल बुढाले १ हजार ८५२ मत पाए ।
उपमेयरमा माअवादीकै भुपेन्द्रा बुढा वजयी भइन् ।उनले ४ हजार ५९ मत ल्याइन् ।
कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेकी र्धम घर्ती बुढाले १ हजार ८१२ मत पाएर पराजय बेहोरे ।
(यसअघि माओवादी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ- सं)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4