२ जेठ, काठमाडौं । डोटीको आदर्श गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका गणेशबहादुर खड्का ३ हजार ७७३ मतसहित अध्यक्ष निर्वाचित भएका छन् ।
नेकपा एमालेका डम्मरबहादुर ओली ३ हजार ३७७ मतसहित पराजत भए । माओवादीका योगेन्द्र बहादुर खड्काले ९०७ मत ल्याए ।
उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । ३ हजार ६७४ मतसहित कांग्रेसकी लक्ष्मी धामी विनयी भइन् ।
एमालेकी जानकी शाहीले ३ हजार ३८९ मत ल्याइन् भने एकीकृत समाजवादीका रमेश बहादुर विष्टले ३३३ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4