
२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।
अध्यक्ष विजयी कार्कीले १ हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4