+
+

महाकुलुङको अध्यक्षमा कांग्रेसका राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:१९

२ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका सूर्य कुलुङ राई निर्वाचित भएका छन् ।

उनले २१०० मत प्राप्त गरेका छन । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सागर किरातीले १६२६ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसकै बिपना कुलुङ १९२९ ल्याएर निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?