
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका- २ को वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३७९ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत पाए ।
वडा सदस्यमा सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा सदस्यमा पदमकाजी मर्हजन, विमल गुरुङ, पूर्णलक्ष्मी रजक र ईश्वरी परियार निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4