+
+

कैलाश गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोक्तान र उपाध्यक्षमा माओवादीका ठकुरी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:५२

२ जेठ, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान निर्वाचित भएका छन् । कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित भएका मोक्तानले ४ हजार ८९७ मत ल्याएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नरेन्‍द्रलाल रिजालले ४ हजार ९३ मत पाए ।

उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बालकुमार मल्ल ठकुरी ४ हजार ८८ मत सहित निर्वाचित भए । उनका प्रतिद्वन्दी सुकुमाया थिङले ३ हजार ९३७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?