
२ जेठ, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका दामोदर आचार्य निर्वाचित हुँदा उपाध्यक्षमा प्रेमकली बुढा निर्वाचित भएकी हुन् ।
अध्यक्षमा निर्वाचित आचार्यले २ हजार ८ सय ६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतले २ हजार ५६२ मत ल्याए । उपाध्यक्षमा निर्वािचत बुढाले २ हजार ३८० मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4