
२ जेठ, बैतडी । बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द र उपमेयरमा नेपाली कांग्रेसकी पार्वती बोहरा विष्ट निर्वाचित भएका छन् ।
माओवादीका चन्दले ३ हजार ९६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत ल्याए ।
उपप्रमुखमा निर्वाचित कांग्रेसकी विष्टले २ हजार ९२७ मत ल्याउँदा एमालेकी हेमन्ती नायकले २ हजार ४०८ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4