
३ जेठ, काठमाडौं। ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् ।
पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4