
३ जेठ, जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाकै उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा शिवउदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमाेहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् ।
उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी शाेभाकुमारी यादवले २ हजार ३८५ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4