
४ जेठ, ललितपुर । ललितपुर महानगरपालिका वार्ड नम्बर-८को अध्यक्षमा नेपाली कांग्रेसक़ा बाबुरत्न महर्जन निर्वाचित भएका छन् ।
नेकपा एमालेका नकटतम् प्रतिस्पर्धी राजमान महर्जनलाई २९४ मतअन्तरले पराजित गर्दै बाबुरत्न महर्जन निर्वाचित भएका हुन् ।
बाबुरत्नले १ हजार ५१६ मत ल्याउँदा राजमानले १ हजार २२२ मत मात्र ल्याए । त्यस्तै एकीकृत समाजवादीका कृष्ण महर्जनले ६३२ मत मात्र पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4