
५ जेठ, सल्यान । सल्यानकाे बागचाैर नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका जनकराज गाैतम निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका कृति बहादुर पुनलाई पराजित गर्दै गाैतम मेयरमा निर्वाचित भएका हुन् ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी सुम्निमा डिसी निर्वाचित भएकी छन् । १२ वटा वडा रहेकाे बागचाैरमा कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4