
काठमाडौं । ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा अभिनय करिअर थालेकी शिल्पा मास्के सरल र मृदुभाषी स्वभावकी छन् । थोरै तर अर्थपूर्ण फिल्ममा अभिनय गरेकी शिल्पा आफूलाई नारीप्रधान फिल्ममा अभिनय गर्न रुचिकर हुने बताउँछिन् ।
‘कागजपत्र’, ‘सानो मन’, ‘कठ्पुतली’मा समेत अभिनय गरेकी शिल्पाले केही अन्तर्राष्ट्रिय फिल्ममा समेत काम गरेकी छन् । उनी अभिनित पछिल्लो फिल्म ‘लाइफ इन एलए’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ ।
म्युजिक भिडियो, फोटोसुट र विज्ञापनमा समेत अभिनय गरेकी शिल्पा बिराटनगरमा जन्मिएकी हुन् । नयाँपुस्तामा आफ्नो छाप छाडेकी शिल्पा यतिबेला अन्य प्रोजेक्टमा समेत ब्यस्त छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4