
६ जेठ, महोत्तरी । महोत्तरीको लोहरपट्टी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा शैलेन्द्र यादव र उपमेयरमा सरिता शर्मा विजयी भएका हुन् ।
यादवले ५ हजार ४२९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का रामसुहाग यादवले ४ हजार ६७५ मत ल्याए ।
उपप्रमुखमा शर्माले ५ हजार २८१ मत ल्याएर विजयी हुँदा लोसपाकी बहिदा खातुनले ४ हजार १४३ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4