+
+

बाराको सिम्रौनगढको मेयर र उपमेयरमा लोसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १८:४५

६ जेठ, बारा । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । मेयरमा किशोरी प्रसाद कलवार र उपमेयरमा नजमु शेहर विजयी भएका छन् ।

मेयरमा निर्वाचित कलवारले ११ हजार १३७ मत ल्याउँदा नेपाली कांग्रेसका विजयशंकर यादवले ९ हजार ३११ मत ल्याए ।

उपमेयरमा लोसपाकी शेहरले ९ हजार ५७३ मत ल्याउँदा कांग्रेसकी रिताकुमारी देवीले ८ हजार ५० मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?