+
+

बैंक अफ काठमाडौंका ग्राहकलाई फिल गुड बार एन्ड ग्रिलमा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:४७

काठमाडौं । बैंक अफ काठमाडौंका ग्राहकले फिल गुड बार एन्ड ग्रिलको सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दुई कम्पनीबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

फिल गुड बार एन्ड गिल्ल एयरपोर्ट मोड, विराटनगरमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?