+
+

कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते ८:३६

६ जेठ, काठमाडौं । रौतहटको कटहरिया नगरपालिकोको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका अजय प्रकाश २५९५ मतान्तरले विजयी भए । उनले ७१७२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सियारामप्रसाद कुशाहाले ४५७७ पाए भने माओवादीका  नसरुदिन अन्सारीले ३४४० मत पाए ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै  रीता देवी ७५२० मतका साथ विजयी भइन् । उनकी निकटतम् प्रतस्पर्धी एमालेकी कुन्ती देवीले ४५३७ मत पाइन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?