+
+

आदर्श कोत्वाल गाउँपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १०:४२

८ जेठ, काठमाडौं । बाराको आदर्श कोत्वाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । साहले४०८७ मत ल्याएर विजयी भएका हुन् ।

 उनका निकटतम प्रतिस्पर्धी एमालेका मुस्तुफा अन्सारीले २८३७ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत पाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?