
८ जेठ, सप्तरी । सप्तरीको मको मेयरमा नेकपा एमाले पार्टीका उम्मेदवार रामलखन मलाह निर्वाचित भएका छन् ।
उनी ५ हजार ८ सय ५४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३ सय ९६ मत प्राप्त गरे ।
यसैगरी उपमेयरमा एमालेकै मीरा कुमारी यादव ६ हजार १ सय ९७ मत ल्याई निर्वाचित भएकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दु देवी यादवले ५ हजार २ सय ९ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4